नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी नियमावली, २०७४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।